Inquiry Call us

+977 [1] 5901492, +977 [1] 5901493

21 Jun 2023

विद्युतीय सामग्री प्रदर्शनी

विद्युतीय सामग्री प्रदर्शनी

काठमाडौं — आगामी शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा विद्युतीय सामग्रीको प्रदर्शनी हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा प्रदर्शनी हुने भएको हो ।


‘निक इलेक्ट्रो टेक–२०१६’ ब्रान्डमा हुने मेला शुक्रबारदेखि मंगलबारसम्म चल्नेछ । प्रदर्शनीमा ऊर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरणको प्रदर्शनी गरिने आयोजकले जनाएका छन् । 


https://ekantipur.com/printedition/2016/11/11/20161111083634.html